सूर्यविनायक-धुलिखेल सडक : साँगामा बन्दैछ अन्डरपास, फागुनभित्रै सकिनेछ काम !

भक्तपुर र काभ्रेपलान्चोक सिमाना साँगाको पहाड भएको क्षेत्रमा अन्डरपास निर्माण भइरहेको छ ।  अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले भक्तपुर र काभ्रेपलान्चोक सिमाना साँगाको अग्लो पहाड भएको क्षेत्रमा अन्डर पास निर्माण गरिरहेको हो । ६ लेनमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकको साँगामा दुई लेनको अन्डर पास निर्माण भइरहेको छ । सूर्यविनायक–धुलिखेल सडक स्तरोन्नतिको काम अघि बढाउँदा विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)मा अन्डर पासको विषय समावेश थिएन । तर निर्माण गर्दै गर्दा पहाड ...