देवघाटधामलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा

अमरराज नहर्कीतनहुँ, पुस १३ गते । तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्मस्थल एवम् प्रसिद्ध तीर्थस्थल देवघाटधामलाई ‘प्लास्टिकमुक्त क्षेत्र’ घोषणा गरिएको छ । पवित्र कालीगण्डकी र त्रिशूली...