राजविराजमा नेपाली सेनाद्वारा दाउरा वितरण

देवराम यादवसप्तरी, पुस १३ गते । सप्तरीको राजविराज नगरपालिकामा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पु¥याउने उद्देश्यले नेपाली सेना श्री बरख गणले दाउरा वितरण गरेको छ ।...