एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौँ, पुस १३ गते । पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य रस्वास्थ...