लुम्बिनी, बर्दिया र पाल्पा प्राथमिकतामा

बुटवल समाचारदाताबुटवल, पुस १३ गते । लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज र पाल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।...