प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकको बन्द सूची पेस गर्ने कार्यक्रम सुरु

१३ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ । बन्द सूची पेस गर्ने कार्यक्रम […]