काठमाण्डौ – नवौं एनभीए भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा महिलातर्फ बिहान १० बजे त्रिभुवन आर्मी क्लब र चुली युवा क्लब खेल्दैछन् । यस्तै दिउँसो १२ बजे सुदूरपश्चिम खेलकुद परिषद् र सशस्त्र प्रहरी बलको एपीएफ खेल्दैछन् । यसैगरी पुरुषतर्फ दिउँसो २ बजे हेल्प नेपाल स्पोटर्स क्लब र मणि मुकुन्द भलिबल क्लब खेल्दैछन् । यस्तै दिउँसो ४ बजे नेपाल पुलिस क्लब र खिल्जी युवा क्लब खेल्दैछन् । हिजो भएको खेलमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्ल...