प्रिमियर लिग : ब्राइटनलाई हराउँदै आर्सनल शीर्षस्थानमा फर्कियो

१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका डियगो गोमेजले गरेको गोल सान्त्वना बन्यो । खेलको १४औं मिनेटमा ओडेगार्डले गोल गर्दै […]