सिफारिस गरिएकामध्ये धनञ्जय दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । भगवती थापा क्षेत्री (कल्पना) हालै निर्वाचित पार्टी केन्द्रीय सदस्य हुन् ।