बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

रुपनी जि एमजानकी (बाँके), पुस १३ गते । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजो...