बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट (बागलुङ), पुस १३ गते । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ...