जिम्मेवारी बोक्न तम्सेका बालेनलाई नमागेको सुझाव

नयाँ सम्भावना देखाएर निर्वाचन जित्ने दल धेरै छन्, तर देश पटक–पटक हारेको छ। अब नेपाललाई नयाँ चुनाव जित्ने होइन- राजनीति र नेतृत्वको अर्थ नै पुनर्परिभाषित गर्ने नेतृत्व चाहिएको छ।