वीपी राजमार्गबाट लागुऔषधसहित युवक पक्राउ

रवीन्द्र उप्रेतीबर्दिबास, पुस १३ गते । प्रहरीले बर्दिवास नगरपालिका–३ गौरीडाडाँस्थित वीपी राजमार्गबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा जिल्ला बटेश्...