महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक माग्यो आवेदन

२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन फेरि एकपटक आह्वान गरेको छ। यसअघि गत साउनमा पहिलोपटक आवेदन खुलाइएको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि खुलाइएको क्यानले जनाएको छ । प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ […]