सिन्धुपाल्चोकमा कफीबाट भित्रियो तीन करोड

चित्रकुमार मिजारसिन्धुपाल्चोक, पुस १३ गते । कफी बिक्रीबाट सिन्धुपाल्चोकमा वार्षिक तीन करोड बढी रकम भित्रने जनाइएको छ । जिल्लाभरका किसानले वार्षिक उत्पादन गरेको कफीबाट उक्त रकम बार्...