कञ्चनजङ्घा आधार शिविर सुनसान

चन्द्र पन्दाकताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्था...