अहिलेसम्म रास्वपाको महाधिवेशन भएको छैन । सम्झौतामा भनिएको ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ प्रावधान महाधिवेशन अघिसम्मका लागि मात्र हो या महाधिवेशनपछिसम्म ? महाधिवेशनले कसलाई सभापति बनाउने भन्ने टुंगो पक्कै लगाउँछ होला ।