मोरङमा गाँजा तस्करी रोक्न हवाई फायर, दुई भारतीय पक्राउ

खेमराज सपकोटा मोरङ, पुस १३ गते । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । घटनाम...