१३ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक […]