प्रवीण कुमार शर्मा रौतहट, पुस १३ गते । रौतहटको इशनाथ नगरपालिका–१, बन्जरहामा आयोजित निःशुल्क आँखा शिविरमा ७४२ जनाको परीक्षण भएको छ । नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवा...