हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

राजन रावतहुम्ला, पुस १३ गते । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भएका कारण स...