आठसय विपन्न परिवारलाई कम्बल वितरण

सिराज खाननेपालगन्ज, पुस १३ गते । अत्यधिक चिसो बढेपछि बाँकेको जानकी गाउँपालिकाले आठ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले गाउँपालिकाअन...