आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, पुस १३ गते । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई...