रुकुमपूर्वमा भेटिए १३७ प्रजाति चरा, बासस्थान भने संकटमा (केही तस्वीरहरू)

१३ पुस, रुकुमपूर्व । जैविक विविधताको दृष्टिले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व चराचुरुङ्गीका लागि उपयुक्त मानिन्छ । जिल्लामा १३७ प्रजातिका चराचुरुङ्गीको उपस्थिति रहेको तथ्याङ्क छ । तर, बढ्दो मानवीय गतिविधि र वातावरणीय परिवर्तनले उनीहरूको बासस्थान भने संकटमा छ । वन विज्ञान अध्ययन संस्थानका अनुसन्धानकर्ता विभूषण दाहाल र डिभिजन वन कार्यालय रुकुमपूर्वको टोलीले ६ महिना लगाएर […]