रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?
***
बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै जनाले संवाद अघि बढाइरहेका बेला आइतबारको सम्झौतामा कुलमान नदेखिनुले यो एकतामा उनी कहाँ छुटे भन्ने प्रश्न उठेको छ।