मोहनसिंह बुढाचङ्खेली (हुम्ला) पुस १३ गते । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् । आइतबार वडा नम्बर ४ को बिग...