१३ पुस, पाल्पा । नेपाल कम्युनिष्ट पार्टी पाल्पाले राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १० जना उम्मेदवारको नाम सिफारिस गरेको हो । बैठकबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ […]