एमाले कैलालीले समानुपातिक सूचीमा पठायो ५४ नाम (सूचीसहित)

१३ पुस, धनगढी । नेकपा एमाले कैलालीले समानुपातिक सूचीका लागि ५४ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले नेताहरूसँग छलफल र परामर्शपछि आकांक्षीको नाम संकलन गरेर पार्टीको केन्द्रीय कमिटीमा सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार खसआर्य (पुरूष) तर्फ हरिशंकर योगीसहित १७ जना, खसआर्य (महिला) मा कमला ओलीसहित १२ जनाको नाम […]