ल्होसारको छेको पारेर सुगम पोखरेलले ल्याए नयाँ गीत

१३ पुस, काठमाडौं । आउँदै गरेको तमु ल्होसारको छेको पारेर गायक सुगम पोखरेलले नयाँ गीत निकालेका छन् । म्युजिक भिडियोसहित संग्रह नवमीमा संग्रहित ल्होसार बोलको गीत पोखरेलले निकालेका हुन् । गीतमा उनको आफ्नै शब्द तथा संगीत रहेको छ । विशेष गरी गुरुङ, शेर्पा र तामाङ् समुदायले मनाउने ल्होसार पर्वबारे बखान गरिएको छ । गुम्बा तथा […]