१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह मिल्नु कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले रास्वपा सभापति रवि लामिछाने र शाहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा को-को जुट्छन् […]