सन् १८७८ देखि १९०३ को बीचमा पोप लियो १३औँ भ्याटिकनका प्रमुख थिए । ठ्याक्कै त्यही समयमा गणितको संसारमा जर्ज क्यान्टर नामका गणितज्ञले ‘अनन्तता’बारे एउटा नयाँ सिद्धान्त ल्याए । उनको उक्त सिद्धान्तले गणितको क्षेत्रमा तहल्का नै पिट्यो । कतिपयले उनको सिद्धान्तलाई साथ दिए भने केहीले विरोध गरे। अहिले सो सिद्धान्त गणितको प्रमुख सिद्धान्तमध्येमा गनिन्छ । तर, […]