रवि-बालेन सम्झौताबारे मोहन : वास्तविक समस्या पहिचान नहुनु विडम्बना

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सम्झौतालाई सकरात्मक रुपमा लिनुपर्ने बताएका छन् ।