चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर (महोत्तरी), पुस १३ गते । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित...