एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ आर्मी र एपीएफको लगातार दोस्रो जित

१३ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०८२ मा महिलातर्फ लगातार दोस्रो जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको समूह ए को पहिलो खेलमा खेलमा आर्मीले कर्णालीको चुली युवा क्लबलाई २५–१६, २५–१२, २५–९ ले पराजित गरेको हो । आर्मीले […]