डिम्ब तस्करी प्रकरण: मुद्दा नचलाउने निर्णयमा लिइएका आधारदेखि महान्यायाधिवक्ताको लिखित जवाफसम्म

महान्यायाधिवक्ता सविता भण्डारी बरालले 'डिम्ब दान' (तस्करी) प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनमा मुद्दा नचलाउने निर्णयका लागि आफ्नो हस्तक्षेप वा निर्देशन नभएको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेकी छन् । असोज ३० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत मुद्दा नचलाउने निर्णय गरी मिसिलसहित आफूकहाँ प्रतिवेदन आए पनि ‘आफूले नाता परेकाले' सम्बन्धित नायब महान्यायाधिवक्ताबाट कानूनबमोजिम नै निर्णय हुने गरी फाइल फिर्ता गरेक...