जेनजी आन्दोलनमा फरार मध्ये करिब १० हजार कैदीबन्दी पक्राउ

१३ पुस, काठमाडौं । जेनजी आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदीबन्दीहरू पक्राउ परेका छन् । आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४० मध्ये ९ हजार ९६० कैदीबन्दीलाई पक्राउ गरेर पुनः कारागारमा ल्याइएको छ । अझै पनि ४ हजार ५८० कैदीबन्दीहरू भने कारागार बाहिरै छन् । फरार कैदीबन्दी […]