जेनजी आन्दोलन : आगजनी र तोडफोडको आरोपमा ९१२ जना पक्राउ

जेनजी आन्दोलन यता देशभरिका विभिन्न ठाउँहरूबाट ९१२ जना पक्राउ परेका हुन् ।