१३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यसअघि स्थगित भएको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को नयाँ मिति पुस २३ गते बुधबार हुने घोषणा गरेको छ। अवार्ड कार्यक्रम पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने भएको छ। अवार्डअघि पुस २२ गते ‘एनएसजेएफ स्पोर्ट्स समिट’ पनि पोखरामा आयोजना गरिनेछ। उक्त समिटमा एडेभेन्चर स्पोर्ट्स पनि […]