बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरू

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरू गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिए । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साता अघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन शुरू गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहेका&nb...