काठमाडौं । संगीतकार उज्ज्वल सागरले आफ्नो गीत ‘मधुर झंकार’ को म्युजिक भिडियो डिसेम्बर ३० मा ललितपुरको झम्सिखेलस्थित मोक्ष मा प्रिमियर गर्ने भएका छन् । सो अवसरमा ब्यान्डसहित लाइभ प्रस्तुति पनि दिनेछन् । मोक्षमा उनको यो दोस्रो प्रस्तुति हुनेछ । यसअघि उनले १९ अप्रिलमा सोही ठाउँमा पहिलो लाइभ प्रस्तुति दिएका थिए । कार्यक्रममा सागरलाई नरेन मोक्तान […]