एक गीतकार, जसका गीत जिन्दगीका विरोधाभासले भरिएका छन्

एउटै गीतमा जीवनका विविध पक्षहरूलाई शैलेन्द्रले यसरी उनेका छन् कि गीत पूरा सुन्दासुन्दै मानिसको हिम्मत फेरि बढ्न थाल्छ ।