विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । यो एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित सचिवालयको पहिलो बैठक हो । पार्टी कार्यालय च्यासलमा आइतबार दिउँसो शुरू बैठकमा फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने लगायत एजेन्डा रहेको एक नेताले जानकारी दिए । सुशीला कार्की नेतृत्वको सरकारलाई अवैधानिक र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै एमाले पुन:स्थापनाको माग गर्दै सर्वोच्च पुगेको छ । सरकारको विरोध गरे पनि ...