मेडिकल काउन्सिलको निर्वाचन : ११ हजार ९२२ मत खस्यो, मतगणना सुरू

१३ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना सुरु भएको छ । काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा मतगणना सुरु भएको हो । ‘सबै मत एकै ठाँउमा मिसाइएको छ । चार टिमबाट मतगणना सुरू भएको छ । सय–सय वटाको बन्डल बनाइएको छ,’ डा. देवले भने । मतगणनाका लागि […]