अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सय यात्रुले काठमाडौं विमानस्थल प्रयोग गरेका छन् ।