अमेरिकामा रोमान्टिक धुर्मुस-सुन्तली, किन भैरहेको छ टिकटकमा चर्चा ?

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले अमेरिकामा छन् । ग्रीनकार्ड लिइसकेका धुर्मुस–सुन्तलीले छोरीको उपचारको लागि अचानक अमेरिका जानुपरेको बताएका थिए । नेपालमा ब्यापक खोजी गरिएपछि सुटुक्क अमेरिका हानिएका धुर्मुस-सुन्तलीले निकै लामो बकपत्र फेसबुकमा पोस्ट गरे । जहाँ, क्रिकेट रंगशाला बनाउँदा लागेको ऋण तिर्न सरकारले स्वामित्व नलिएको देखि धेरै कुरा […]