नेपाली जनता अहिलेका औसत पुराना नेताहरूभन्दा धेरै अगाडि बढिसकेका छन्। त्यसैले कुनै देशको अप्रासंगिक उदाहरण ल्याएर, हाउगुजी चलाएर सोझा जनता तर्साउन खोज्नुको अब अर्थ छैन।