यसले गर्दा झन्डै मरिनँ भन्दै उपसभामुखले फिर्ता गरिन् सरकारी गाडी

उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् ।