आइतबार कुल ८९ हजार २५१ पटकको सेयर कारोबारमा १ करोड ३४ लाख ६८ हजार १ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।