१३ पुस, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ । यो समिति निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा छ । बैठक बस्न लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । बैठकमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, […]