१३ पुस, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पूर्वअध्यक्ष कमल थापा पुन: पार्टीमा फर्कने निश्चित भएको बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् । राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले झोकाझोकमै पार्टी छाडेका थापालाई फकाएर घर फर्काएको बताए । ‘कमल दाई […]